नेपाल भारतलाई ४– ले हराइ फाइनलमा प्रबेश_Saff womens football championship

October 27, 2024 Global Photo Bank 8 photos

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४(२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । निर्धारित समय १(१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे । सुरुमा पेनाल्टी प्रहार।।।

काठमाण्डौ ११ कार्तिक आज दशरथ रंगशालामा भएको साफ वुमन्स फुटवल च्याम्पियनसिपमा फाइनलमा पुगेको छ । पहिलो ९० मिनेटको खेलमा बराबरी खेल सकिएको थियो त्यस पछि निर्णायक खेल ट्राइब्रेकरमा नेपालले भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment