3rd International carer’s day 2024

October 29, 2024 Global Photo Bank 10 photos

काठमाण्डौ १३ कार्तिक, आज नव आगमण संरक्षकको आयोजनामा एसजिसिपि र केरर्स वल्डवाइडको सहयोगमा कमलादि स्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम गरी तेश्रो अन्तरािष्ट्रय संरक्षक दिवश मनायो दिवश मनाउने क्रममा पहिला शान्तिबाटीका ाट –याली जमल हुदै कमलादी गणेश मन्दिर हुदै प्रज्ञाप्रतिष्ठानमा आई सभामा परिणत भई कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा २४ वडा अध्यक्ष्य विनोद कुमार राजभण्डारी लगायत एसजिसिपिका सिइयो शुशिलमान सि प्रधान, सहित विभिन्न सस्थाबाट अतिथिको रुपमा आउनु भएको थियो भने सवैलाई स्वागत गर्नलाई नव आगमण संरक्षक समाजका सदस्य अम्वीका खत्रीले सवैलाई स्वागत गर्नु भएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment