नेपाल प्रिमियर लिग मा कर्णाली याक्स टिमको घोषणा_Annouce Karnali yaks team

आउदो महिना मंसिरको दोश्रो साताबाट शुरु हुने नेपालको चर्चित लिग नेपाल प्रिमियर लिग मंसिरको १५ बाट शुरु भई पुसको ६ सम्म हुने खेलमा आज बुधबार नक्साल स्थित एक होटलमा कर्णाली याक्स टिमको घोषणा ग–यो । यसै समयमा एक कर्णाली झल्काउने खाल गित पनि सार्वजनिक गरेको छ साथै यसको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन । यस एनपीएल लिगमा कर्णालीसँगै जनकपुर चितवन, काठमाण्डौ, पोखरा विराटनगर, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी जनाउने छन् ।
तस्वीर प्रदीपकुमार श्रेष्ठ