अर्ध दिए पछिको गुह्यश्वरीमा देखिएको सन्ध्याकालिन दृश्य_ Night in Guheyshowri place

November 7, 2024 Global Photo Bank 14 photos

काठमाण्डौ कात्तिक २२ गते । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको कही वर्ष देखि काठमाण्डौको गुह्यश्वरी लगायत कमलपोखरी, रानीपोखरी, बागमति किनाराहरुमा मनाउने क्रम बढिरहेको हुदाँ काठमाण्डौको छठ घाट गुह्यश्वरीमा जम्मा भएका ब्रतालु तथा सर्वधारणले छठको शुभकामना आदान प्रदान गरी अस्ताउन लागेको सुर्यलाई अर्ध दिए पछिको गुह्यश्वरीमा देखिएको सन्ध्याकालिन दृश्य यस्तो देखियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment