सन्तोष शाह_Santosh Shah_Master chief

November 10, 2024 Global Photo Bank 13 photos

सन्तोष शाह उहाँ मास्टर सेफले चिनिनु हुन्छ विश्वमा नेपाली खाना चिनाउनकोलािग धेरै प्रयास गर्नु भयो चिनाउनमा सफल पनि हुनु भयो । अहिले उहाले मिथिला खानालाई विश्व बजारमा लैजाने अभियानमा हुनु हुन्छ । अभियान संगै काठमाण्डौको गैरीधारा स्थितमा मिथिला थाली भनेर रेष्टुरेन्ट पनि खोल्नु भएको छ । जहाँ मिथिला खानाको परिकार पनि पाइन्छ । यो तस्वीर टु पिम चाउँचाउँको लन्च गर्र्ने समयमा लिएको तस्वीर हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment