इन्द्र सरोवर जसलाई कुलेखानी पनि भनिन्छ । यो मकवानपुर जिल्लाको इन्द्रसरोवर गा.पा.मा पर्दछ । नेपालकै ठुलो मानव निर्मित ताल हो । यसै तालबाट विद्युत पनि उत्पादीत गरेको छ । सुन्दर इन्द्र सरोवर (कुलेखानी) विभिन्न स्थानबाट देखिएको तस्वीरहरु
तस्वीर ः विश्व बहादुर लामा