दीपा पाख्रिन _Deep Pakhrin _Deputy president

रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख्रिन । उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी यस अगाडि जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख समेत सम्हालि सकेकी अनुभवी जनप्रतिनिधि हुन् । उनले नेपाली कांग्रेसकी उम्मेद्वारलाई हराएर जितेकी हुन् ।

तस्बिर मिलन घिमिरे