उनी हुन् लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्ष केशव महत । नेपाली कांग्रेसबाट निर्वाचित महत एक बौदिक, प्रखर र सरल अध्यक्षका रुपमा परिचित छन् । उनी निर्वाचित भएर आएको अवस्थामा शून्य र विकासमा जिल्लाकै पछाडी परेको लिखु तामाकोशी गाउँपालिकालाई समृद्धिको बाटोमा अगाडि सारेका छन् । उनी जन अपेक्षा अनुसार काम गरीरहेको भन्दै जनताहरुले उनलाई साथ दिइरहेका छन् ।
तस्बिर मिलन घिमिरे