काभा पुरुष भलिवल क्लब च्याम्पीयसिप खेल्नकोलागि भारतबाट खेलाडिहरु स्वागत

December 5, 2024 Global Photo Bank 11 photos

काठमाण्डौ १९ मंसीर यही मंसीर २२ गते हुन गइरहेको काभा पुरुष भलिवल क्लब च्याम्पीयन सिप खेलकोलागि विदेशी खेलाडीहरु आउने क्रम जारी आज भारताका खेलाडीहरु पनि आइपुगेका छन । उहाँहरुलाई स्वागत नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठ, सचिव मंगल श्रेष्ठ सदस्य निलम बज्राचार्य, अन्जु श्रेष्ठ लगायत लगायतका अन्य ब्यक्तिहरुबाट उहाँहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment