सिन्धुपाल्चोकमा १३ करोडमा –याप्टीङ स्कुल निर्माण हुदै
सिन्धुपाल्चोकको बलेफी गाउँ पालिकाको वडा नं ५ बलेफि खोलको किनारमा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १३ करोडमा सुविधा सम्पन्न बन्दै गरेको –याप्टीङ स्कुल यो स्कुल अहिले सम्म ९० प्रतिशत सम्पन्न भएको देखिन्छ । केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ ग्लोवल फोटो वैंक