नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाण्डौ १९ पौष, आज नेपाल पत्रकार महासंघको नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अथिति नेकपा माओबादीका अध्यक्ष ताथ पुर्व प्रधानमन्त्रि पुष्प कमल दाहल प्रचण्डले पुराना कार्यसमितिलाई कदर पत्र र नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यस समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोवल फोटो वैंक