भृकुटीमण्डवको बम्पर जुत्तामेलामा ग्राहकले जुत्ता छान्दै

भृकुटी मण्डवमा लागेको बम्पर जुत्ता मेलामा ग्राहकले आफुले मनपर्ने जुत्ता छान्दै । मेला पुषको ९ गते देखि लागेको हो । यसमा हरेक भेराइटीका जुत्ता चप्पलहरु पाईन्छ भने मेलामा किन्ने ग्राहकलाई प्रति जोरमा १५ देखि २० प्रतिशत सम्म छुट दिने ब्यबस्था रहेको छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोबल फोटो वैंक