३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

पौष २७, काठमाण्डौ ,राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटी मण्डवमा आयोजना गरेको जलपान कार्याक्रममा प्रधानमन्त्रि केपी शर्मा वली लगायत मन्त्रिहरु सवै पार्टीका नेता तथा उच्च स्तरका सेना, प्रहरीहरु, सरकारी कर्मचारी,कलाकार सर्वसाधरण लागयतका उपस्थिति थियो । उपस्थिति सवैलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत राप्रपाका अन्य पदाधिकारीहरुले पनि स्वागत सम्मान दिनु भएको थियो । यसै क्रममा भृकुटी मण्डवमा लिएको तस्वीरहरु

तस्बिर स् प्रदीपकुमार श्रेष्ठ ÷ग्लोवल फोटो वैंक