थ्रिलर भ्यालीमा जाने होइन त ?

सिन्धुपाल्चोक पछिल्लो समयमा सिन्धुपाल्चोक रहेको सुकुटे विच पर्यटकिय चहल पहल बढेको छ । हेर्दा सुन्दा केही नहोला जस्तो भए पनि अहिले यहाँ सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुलिरहेका छन् । साहसिक खेलका पारखीहरुलाई मध्येनजर राखी यस ठाउँमा विभिन्न साहसिक खेलहरु पनि संचालनमा ल्याएका छन् । जसमा अहिले –याफ्टीङ, कायक हुदै गर्दा अहिले सुकुटे विचमा रहेको थ्रिलर भ्यालीले नेपालमै पहिलो हेमक खेल नेपालमै पहिलो खेल संचालनलमा ल्याएको छ । यही स्थानमा ३६० डिग्री सुइङ, जिपलाईन र स्काइ साइकल पनि संचालनमा गरेको छ । जसम हेमप केबुलकारमा प्रति ब्यक्ति ३००। तिन सय, जिपलाईनमा ५००। स्काइ साइल्किङमा १०००। डवल गर्नेलाई रु १५००। लाग्दछ । यसैगरी यस ठाउँमा दुइ पिङको पनि रहेको छ जसमा खेल्नकोलागि रु २००।÷२००। प्रति ब्यक्ति लाग्दछ । यस ठाउँमा लिएका तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोवल फोटो वैंक

https://youtu.be/RvOPrxRVAyQ