नेपालले कीर्गिस्तानलाई  १–० गोल अन्तरले पराजित #women football

नेपालले किर्जिजिस्थानलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरुवात गरी ३ अंक जोड्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सोमबार भएको दोश्रो खेलमा किर्जिजिस्थानलाई १ गोल गरी पराजित गरेको हो । बाकी तस्वीरमा