४ फागुन, काठमाडौं । नेपाल महिला टोली फाइनलमा सधैं झौ अभागी बन्दै आएको छ । आज पनि म्यानमार संगको फाइनल खेलमा २–० पराजित हुन पुग्यो ।
एन्फाले चार देशहरु किर्गिस्तान लेवनान म्यानमार लाई बोलाएर गरिएको चार देश सहभागी इन्टरनेशनल महिला फुटवल आयोजना गरेको खेलमा पनि नेपालले दोश्रो भए रै चित्त बुझाउनु प–यो । जसमा दशरथ रंगशाला १५ हजार भन्दा वढी दर्शकको माझ भएको खेलमामा महिला फुटवल च्याम्पीयन सिप बन्न सकेन । पहिलो हाफमा खेलाडिहरुले म्यानमारलाई राकेको थियो र दुई पटकको मौका पाएकोमा गोल गर्न नसक्कु दोश्रो हाफमा गोल खानु प–यो ।
फाइनलमा पनि पहिलो हाफमा नेपालले म्यानमारलाई रोकेको थियो । अझ पहिलो हाफमा गोल गर्ने दुई राम्रो अवसर पाएपनि नेपालले सदुपयोग गर्न गर्न । त्यसकै मुल्य दोस्रो हाफमा नेपालले चुकायो ।
दोस्रो हाफमा म्यानमारले राम्रोसँग खेल्यो र दुई गोल गर्यो । नेपालले गोल पर्काउन प्रयास गरेपनि सफल भएन । हजारौं दर्शकको अगाडि फेरि एक पटक पराजित हुँदा नेपाली खेलाडी निराश बने । समर्थकको पनि नेपाली महिला टिमले ट्रफी उचालेको हेर्ने चाह अझै पूरा हुन सकेन । अब तस्वीरमा