केपी ओली कपमा उपाधि जितेर मछिन्द्रको ह्याट्रीक बनायो

March 3, 2025 Global Photo Bank 12 photos

काठमाडौं १९ फाल्गुण त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको अन्तिम फाइनल खेल मछेन्द क्लब नेपाल आर्मी र विच खेल सम्पन्न भएको छ । जसमा मछेन्द्र क्लबले आर्मिलाई २–० ले पराजित गरेको छ । पहिलो हाफमा १ गोल अग्रता गर्दै दोश्रेो हाफ फेरि एक गोल गरि २ गोलमा परिणत गरी यस वर्षको विजेता र गत पहिलो र दोश्रो कपको पनि विजेता गरी ३ तिनै वर्षको विजेता भई ह्याट्रिक बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भई विजेताहरुलाई पदक तथा प्रमाण पत्र वितरण गर्नु भयो भने यस खेलको प्रमुख अतिथि इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन थिए / राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो । बाकी तस्वीरमा

photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment