शुसिल रजकको राष्ट्रिय नेवा दवुको आयोजनामा भएको विरोध तथा धर्ना कार्यक्रम #camera-man sushil rajak #sushil rajak #avenews #meda #journalist #andolan #rajabadi #durga prasai #dharna

March 31, 2025 Global Photo Bank 20 photos

चैत्र १५ गते राजाबादीले गरेको आन्दोलनमा घर भित्र जलेर मृत्यु भएका एभिन्यूज टेलिभिजनका क्याराम मेन शुसिल रजकको राष्ट्रिय नेवा दवुको आयोजनामा भएको विरोध तथा धर्ना कार्यक्रम बसन्तपुरको शिव पार्वती डवलीमा सम्पन्न भयो । उक्त धर्ना तथा विरोध कार्यक्रममा जनजाती पत्रकार महासंघ फोनिज लगायत अन्य विभिन्न पत्रकार संघ सस्थाहरुको एकेबद्धता जनाउन आएनु भएको थियो । यस समयमा लिएका केही तस्वीरहरु

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment