majhi people #majhi culture #majhi dress #Fonij #bagmatir proviency #3rd agm

माझि समुदायले आदीबासी जनजाती पत्रकार महासंघ बागमति प्रदेशको अधिवेशनमा माझि समुदायले बाजा सहित सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यो तस्वीर बागमति प्रदेश अधिवेशनमा लिएको तस्वीर हो ।

photo : pradeep kumar Shrestha/ global photo bank.com