खबरदारी सभाको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

मिति : २०८२-०१-०६ शनिवार नेवा राष्ट्रिय मुक्तिमोर्चाद्वारा काठमाडौँको बसन्तपुरमा आयोजित खबरदारी सभाको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

Photo : pradeep raj onta / RSS