His Holiness Guru Rinpoche Chiniya Lama Bhupati Bazra Lama

April 28, 2025 Global Photo Bank 17 photos

बौद्धमा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउने

बौद्धस्तुपा १६ वैशाष विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्ती भव्य रुपमा मनाउने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले प्राचिन गुरु म्हारमेन ल्हाखाङ गुम्बामा सोमबार छलफल तथा सुझाव संकलनको एक कार्यक्रम गर्दै २९ गते सोमबारका दिन मनाउन लागिएको २५६९ औं बुद्ध जयन्तीको विविध कार्यक्रमबारे जानकारी दिएको हो । विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको जनाइएको छ ।

परमपूज्य अवतारी धर्मगुरु रिन्पोछे चिनियाँ लामा भुपतिबज्र लामा हुनु हुन्छ । यो तस्वीर २५६९ औ वुद्ध जयन्ती मनाउने कार्यक्रमा लिएको तस्वीर हो ।

Photo : pradeep kumar Shrestha / golbal photo bank.com

https://youtu.be/MjsX1XFgBcI

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment