गोरखापत्र प्रकाशनको संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा सम्बोधन : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौ २४ वैशाख, गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

तस्बिर ः प्रदीपराज वन्त,रासस