सातै प्रदेशबाट उत्कृष्ट कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी

June 4, 2025 Global Photo Bank 37 photos

काठमाडौं जेठ २१ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा राखिएको विभिन्न सातै प्रदेशबाट उत्कृष्ट कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना भइरहेको छ । उक्त प्रर्दशनी आगामी जेष्ठ ३० गते सम्म रहने छ । निशुल्करुपमा उक्त प्रदर्शनी अवलोकन गर्न पाइने छ ।
तस्बिर ः प्रदीपराज वन्त,रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment