राष्ट्रिय ललितकला प्रदर्शनी २०८२

२०८२ जेठ १५ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ का सन्दर्भमा बुधवार प्रदर्शनीको अवलोकन गर्नुहुँदै प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेलगायत । प्रदर्शनी जेठ ३० गतेसम्म चल्ने छ ।