२२ औ राष्ट्रिय धान दिवश २०८२ तथा रोपाई महत्सोव

गाउँ पर्यटन प्रबर्धन मञ्ज नेपाल (भिटाफ नेपाल) र कालिका गाउँपालिकाको सयुक्त आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रबर्धनमा रसुवा जिल्लाको कालिका गाउँपालिका वडा ५ स्थित जिवजिवे गैरिगाउँमा २२ औ राष्ट्रिय धान दिवश २०८२ तथा रोपाई महत्सोव मनायो । कृषि, सस्कृति र ग्रामीण पर्यटन प्रबर्धन गर्ने उदेश्यले गरिएको कुरा भिटोफका अध्यक्ष सकुन्तला देवकोटले बताउनु भयो ।

photo : pradeep kumar shrestha/global photo bank.com