इडब्लुभीएल अक्सनमा खेलाडीहरु अनुबन्धीत

July 18, 2025 Global Photo Bank 11 photos

काठमाडौं साउन २, एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोश्रो सस्करण अक्सन अन्तर्गत नेपाली भलिवल खेलाडिहरुलाई बोल कबोल, लक्की ड्र, सिंगल विड गरी ५०००० (पचास हजार) देखि १५०००० (एक लाख पँचासहरु) सम्म रकम उपलब्ध गराउने गरी लुम्विनी लाभाज, ललितपुर किन्स, कर्णाली यशविस, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स र पोखरा निन्जाजले अनुबन्धन गराएको छ भने खेलाडिहरु यस प्रकार रहेका छन् । कमला विष्ट, पुनम चन्द, संगम महतो, सफिया पुन, कविता भट्ट, शान्तिकला तामाङ, आरती सुवेदी

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment