Gokarneshowr temple

2082 प्रत्येक वर्षको हरेक सोमबार श्रावनको महीनामा हिन्दूले उपवास बस्छ शिव आराधना गर्दछन् श्रावनको महिना यस वर्ष चार सोमबार छ। प्रत्येक सोमबार बिहान, भक्तहरू जसले नुहाउँछन् र शिवलिङगमा पानी र दुध चढाई साथमा फूलहरू, फलफूलहरू चढाएर यसको पूजा गर्छन्। आज, श्रावानको पहिलो सोमबार भक्तपुरको डोलेश्वर महादेश, काठमाण्डौको पशुपति र गोकर्णेश्वर मन्दिर मा गएर पुजा अर्जना गर्नेको भिड हुने गर्दछ । गोकर्णेश्वर मन्दिरमा रहेको आजको श्रद्धालुहरुको पुजा गर्नेहरुको भिड

photo : pradeep kumar shrestha/global photo bank.com