काठमाण्डौ १४ श्रावण २०८२, यातायात सुविधाकोलागि सार्वजनिक यातायताको रुपमा चढेर छिटो छरितो तरिकाले गन्तब्य सम्म पु–याउनेर उदेश्यले विशेष शहरी क्षेत्रमा संचालनमा आएको इन ड्राभरको नामले चल्ने मोटरसाइकित र गाडीहरुलाईका राइडरहरुलाई कम्पनीले प्लाटिनम ड्राइभर्सको उपाधि एक कार्यक्रममा विजेता राइडरलाई मोवाइल, मोटरवाइक र गाडि हस्तान्तरण गरेको छ । मोइवाइल पाउनेमा ३जना थिए भन मोटरसाइकिल र गाडि पाउनेमा एक एक जना थिए जसमा मोटरसाइकिल पाउनेमा जित थापा र टाटाको गाडि पाउनेमा सुभराज सुवालले हुन ।
photo ; pradeep kumar shrestha/global photo bank.com