प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको Awaza मा आयोजित 3rd UN Conference on Land Locked Developing Countries (LLDC3) मा नेपाल सरकारको प्रतिनिधित्त्व गर्दै औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ ।

photo ; dinesh bhandari /pm office