काठमाण्डौ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६औं स्थापना दिवस तथा १२ जना लाई फोनिज राष्ट्रिय अवार्ड प्रदान गरियो । अवार्ड पाउनेहरु गजुरधन राई, अमरध्वज लामा, काेचिला सामाद, मच्छेदेवि गुरुङ , सविन प्रियासन, मुनेस लायो मगर, कल्पना दनुवार, आस गुरुङ, डाेल्मा शेर्पा,सपना थामी, ज्ञानेन्द्र तामाङ , पुर्ण बहादुर मगर हुनुहुन्छ ।
photo : pradeep kumar shrestha/global photo bank.com