काठमाण्डौ ७ भाद्र, आज कुशे औशी अर्थात कृण्ण पक्ष औशीकै दिन घर घरमा कुश भित्र्याइन्छ । कुशे औशी वुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यो नेवारी समुदायमा बढि मानिन्छ त्यसमा पनि उपत्यमा विशेष वुवालाई आदर गर्ने र मिठो मिठो खाने कुरा दिएर आदर सम्मान गर्ने गरिन्छ । बाबु नहुनेले आजै कै दिन गोकणर््ोश्वर महादेव मन्दिर जसलाई उत्तरगयाको धार्मिक रुपमा पृतिलाई श्रद्धा गरिने ठाउँ हो । आज वुवा नहुनेले यसै मन्दिरमा गई आफ्नो प्रति श्रद्धा दिए पछि मोक्ष प्राप्त गरी स्वर्गमा बास बस्ने पौराणिक कथा रहेकोले यहाँ आएर श्रद्धा गर्दछन् भने आजै यस भुमिमा श्रद्धा गर्नेहरुको भिड लाग्ने गर्दछ । यस समयमा लिएको तस्वीरहरु
Photo : pradeep kumar shrestha/global photo bank.com