नेपालको भौगोलिक संरचना निकै जटिल छ। हिमाल, पहाड र तराईबीचको प्राकृतिक विभाजनले यातायात र आवागमनमा सधैं चुनौती थपेको छ। तर, यिनै चुनौतीलाई परास्त गर्दै बनेको वि.पी. राजमार्ग अहिले नेपालकै उत्कृष्ट सडक परियोजनामध्ये एक मानिन्छ। धुलिखेलदेखि बर्दिवाससम्म फैलिएको करिब १५८ किलोमिटर लामो यो राजमार्ग केवल सडक मात्र होइन, नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक यात्रालाई पनि आकार दिने “जीवनरेखा” हो। यस सडकमा पर्यटन, सामाजिक र आर्थिक रुपमा उजागर गरीएका केही देखिएका तस्वीरहरु
तस्वीर ः उद्धव श्रेष्ठ