लुना लुइँटेल बनीन २०२५ को मिस नेपाल

August 30, 2025 Global Photo Bank 11 photos

ललीतपुर १४ भाद्र, आज ललीतपुरको गोदावरीस्थित रहेको सनराइज कन्भेन्सनमा भएको मिस नेपालको ग्रान्ड फिनालीमा लुना लुइटेल मिस नेपाल भइन । हिडन ट्रेजर द्वारा आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले यस पटकको मिस नेपालको उपादी जिल्न सफल भइन भने मिस अर्थ सोनी घले, मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले प्राप्त गरिन

photo : dipendra maharjan/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment