राष्ट्रिय सहिद शान्तिपार्क स्मारकमा जेन जी आन्दोलनका सहिदहरुलाई हार्दिक श्रद्धान्जली

September 19, 2025 Global Photo Bank 16 photos

राष्ट्रिय सहिद शान्तिपार्क स्मारकमा ११ औ संविधान दिवशसंगै भदौ २३, २४ को जेन जी आन्दोलनका सहित र २००७ साल अगाडि सम्मको सहिदहरु प्रति पुष्प गुच्छाहरु अर्पन गरी हार्दिक श्रद्धान्जली अर्पन यसरी गरीयो । साथै सहिदहरुको सम्झनाकोलागि आज उपस्ति प्रमुख अतिथि, अतिथिहरुबाट विरुवाहरु पनि विक्षारोपन पनि गरियो । यसै समयमा लिएका केही तस्वीरहरु

Photo : pradeep kumar Shrestha/global photo bank.com

https://youtu.be/El3a_kf6lVY

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment