Mou Signing cermony

October 11, 2025 Global Photo Bank 9 photos

राष्ट्रिय महिला भलिबल टिमका वरिष्ठ र कनिष्ट खेलाडीलाई जर्सी प्रायोजन गर्ने इम्पेरियल सेक्युरिटी र नेपाल भलिबल संघ बीच काठमाण्डौका दरबार मार्गमा रहेको होटल रोयल सिंगे एक कार्यक्रममा नेपाल भलिवल संघका अध्यक्ष र इम्पेरियत सेक्युरिटीका प्रतिनिधिबाट सम्झौता पत्रमा हस्ताक्षर भयो ।

photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment