Farewell to the women’s volleyball team by Minister Bablu Gupta

महिला भलिवल टोलीलाई मन्त्रि बब्लु गुप्ताद्वारा विदाई

काठमाण्डौ १५ कार्तिक, महिला अन्डर १९ का महिला भलिवलका खेलाडिहरुलाई यह िकार्तिक १८ देखि २३ सम्म श्रीलंकामा हुने काभा महिला भलिवल च्याम्पीनसिप खेलमा भाग लिनकोलागि नेपाली टोलीलाई मन्त्ति बब्लु गुप्ता लगायत सम्पुर्ण नेपाल भलिवल एसोसियसनका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव लगायत सम्पुर्ण पदाधिकारी सल्लाहकारद्वारा एक कार्यक्रममा नेपालको झण्डा सहित खेलाडि तथा विभागिय टोलीलाई सवैले खादा टिका लगाय विदाई गर्नु भयो ।

Photo : Pradeep Kumar Shrestha/global photo bank