प्यारापेट तथा फ्लडलाईट नेपाल क्रिकेट सङ्घ‌लाई सञ्चालनका लागि हस्तान्तरण

November 16, 2025 Global Photo Bank 6 photos

शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट त्रि. वि. कीर्तिपुर क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापेट तथा फ्लडलाईट नेपाल क्रिकेट सङ्घ‌लाई सञ्चालनका लागि हस्तान्तरण
कार्यक्रमलाई सम्बोधन मन्त्री कुलमान घिसिङ ।

तस्बिर : प्रदीप राज वन्त,रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment