२०८२ मंसिर २८ गते नेपाल भलिभल संघको वार्षिक कार्यक्रम अनुरुप संघले भलिबल खेललाई व्यावसायिक रुपमा अगाडी बढाउन यही आउदो २०८२ पुस ११ देखि १९ गते सम्म काठमाण्डौको गष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हलमा नबौ एन.मि.ए. महिला तथा पुरुष भलिबल च्याम्पियनसीप आयोजना गर्ने भएको छ ।
गतवर्ष आयोजना गर्ने नसकेको यो प्रतियोगिता यो वर्ष आयोजना गरी उत्कष्ट पुरुष ८ टिम र महिला ६ टिम गरी नौऔ एन भि एस भलिवल प्रतियोगित गर्ने बारे काठमाण्डौ नक्साल स्थित होटल क्राउनप्लाजामा एका कार्यक्रम गरी खेलकूद प्रतियोगिता महासचिव तथा संयोजक रोशन श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा महिला पुरुष दुवै तर्फ प्रथम, द्वितिय, तृतिय हुनेलाई क्रमस ५०००००। पाँचलाख, २५००००। दुइलाख पचास हजार, १२५०००। एकलाख पचिस हजार प्रदान गर्ने र सर्वोत्कृष्ट महिला तथा पुरुषलाई रु। २५÷२५ हजार प्रदान गर्नेछ ।
नवौ एन.भि.ए. महिला तथा पुरुष भलिबल च्याम्पियनसीप २०८२ हुने
Photos
Click any image to open it full size, or hover to download.