Press meet

ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको दमदार सफलता

काठमाडौं, नेपाल अप्रिल २२, २०२६ भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न आर जिपि ग्रान्ड फिनालेमा नेपालका तीन राइडरहरूले दमदार प्रदर्शन गर्दै शीर्ष पोडियम स्थान हासिल गरेका छन्, जसले नेपाली मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु भएको संकेत दिएको छ।
आर जि पि नेपालबाट छनोट भएर अन्तर्राष्ट्रिय ट्रयाकमा पुगेका यी राइडरहरूले कठिन मोडहरू र उच्च गतिका चुनौतीहरू आत्मविश्वास र उत्कृष्ट नियन्त्रणसहित सामना गर्दै आफ्नो क्षमता प्रमाणित गरे। जस अनुसार यसरी उनीहरुले निम्न विद्यामा सफल भए सफल हुनेमा

अभिनव राज मल्लाले २००८८ विधामा प्रथम स्थान हासिल गरे।

दिलीप दनुवारले ३१०८८ विधामा प्रथम स्थान जिते।

सुजन थापा मगरले १६०८८ विधामा दोस्रो स्थान हासिल गरे।

Nepali Riders Make Their Mark with Standout Finish at ARE GP Grand Finale

Kathmandu, Nepal – April 22, 2026: A new chapter for Nepali motorsports unfolded at the ARE GP Grand Finale, where three riders from Nepal delivered a commanding performance at the Madras International Circuit in Chennai, India, earning top podium finishes against some of the region’s strongest competitors.

After qualifying through ARE GP Nepal, the riders stepped onto the international track and rose to the occasion, navigating the circuit’s tight corners and high-speed demands with confidence and control.

Race results:

Abhinav Raj Malla secured 1st place in the 200cc category

Deelip Danuwar claimed 1st place in the 310cc category

Sujan Thapa Magar finished 2nd in the 160cc category

Photo : pradeep kumar Shrestha/global photo bank.com