९ जेष्ठ काठमाण्डौ, काभा महिला भलिवल नेसन्स लिग चरनको दोश्रो खेल आज किर्गिस्थान संग ५ बजेत खेल्दै छ । हिजो भएको भारतसंगको खेलमा नेपाल पाचौ सेटमा कडा प्रतिस्पर्धात्मक खेल हार ब्यहोर्नु प–यो । यही दशरथ रंगशालाको कभर्डहलमा यो भन्दा पहिला २०८० भएको खेलमा पाइनलमा पुगी खेलेको पाचौ सेटमा जित सुनिश्चित गर्न सकेको थिएन । अब नेपाल आज किर्गिस्तान संंग र भोली माल्दीभसंग खेल्ने छ भने अब लिगमा दुइखेल जितेपछि मात्र सेमिफाइनलमा पुग्नेछ जसमा किर्गिस्थान र माल्दीभ्स दुवैलाई पराजित गर्नु पर्दछ । भारतसंगको खेलको केही तस्वीरहरु
Photo : pradeep kumar shrestha/global photo bank.com