Press meet

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विभिन्न जिल्ला र समुदायस्तरमा रहेका लुकेर बसेका फुटबल प्रतिभाहरूलाई पहिचान गर्नु, युवा वर्गलाई खेलकुदको माध्यमबाट सकारात्मक कार्यमा सरिक गराउनु र उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको मञ्च निर्माण गर्नकोलागि Xtreme Football Fever ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026 सार्वजनिक गर्दै

Photo : pradeep kumar shrestha/globalphotobank.com