नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक

August 3, 2026 Global Photo Bank 4 photos

१८ साउन, काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल) ले सेन्ट्रल एसियाको तीन प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको ग–यो । एनभीएले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८३ र ०८४ का लागि २० कार्यक्रम समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफमा संघको अध्यक्ष जितेन्द्र बहादुर चन्दले जवाफ दिनु भएको थियो । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले भलिबल संघको वार्षिक कार्यक्रमको कूल बजेट २० करोड रहेको जानकारी दिए ।

(१) ३५ औं राष्ट्रिय पुरुष तथा २५ औं राष्ट्रिय महिला भलिबल सुर्खेत (२ )१० औं एन.मि.ए. महिला तथा पुरुष भलिबल च्याम्पियनशिप काठमाडौं (३) ११ औं प्रधानमन्त्री कप एन.मि.ए. महिला तथा पुरुष भलिबल लिय TBO (४) ७ औं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल  TBD ()5 यू-१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल काठमाडौं (६) EVL महिला फ्रेन्चाइजी लिग (Infinity)  काठमाडौं (7) NVL पुरुष भलिबल लिग (Kedia G.) काठमाडौं (भाई) (8) २० औं एशियन गेम्स अन्तर्गत महिला भलिबल  जापान (९) CAVA बीच भलिबल दूर (महिला/पुरुष) काठमाडौं (१-७ नोभेम्बर) (१०) CAVA महिला व्याम्पियन्स लिग भुटान (सेप्टेम्बर) (११) CAVA पुरुष भलिबल च्याम्पियनशिप (WR) काठमाडौं (१२) CAVA बीच भलिबल दूर मालदिभ्स (१३) CAVA यू-१६ भलिबल च्याम्पियनशिप TBO (१४)  CAVA च्यालेन्ज कप (पुरुष) काठमाडौं (१५) यू-१८ अन्तर विद्यालय भलिबल प्रतियोगिता TBD (१६) राष्ट्रिय रेफ्री कोर्स / रेफ्रेसर कोर्स  TBD (१७) कोचेज कोर्स TBD (१८) मैत्रिपूर्ण खेल (महिला/पुरुष) TBD (१९) ब्रि नेसन्स कप

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment