विश्व स्तनपान सप्ताह सम्पन्न

विश्व स्तपान दिवश श्रावण १६ देखि २२ गते सम्म संचालन भएको दिगो जिवनको स्वस्थ सुरुवात ः प्रभावकारी स्तनपानकोलागि सवैको साथ भन्ने नारा सहितको सप्ताह ब्यापी कार्यक्रम गरी सम्पन्न भएको छ । टेकमा रहेको जनस्वास्थ्य कार्यालय काठमाण्डौमा भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा अबगत गराउनुु भयो । कार्यक्रममा स्तनपान सम्बन्धि जानकारी कार्यालयका अधिकृतले बताउनु हुदै यसै अबसरमा कार्यालयमा स्तपान कक्ष पनि शुरु गरेको जानकारी दिनु भएको थियो भने कार्यक्रमको समापन जन स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाद घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै समापन गर्नु भएको थियो ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Leave a Comment

Your email address will not be published. Required fields are marked *