Chandra Dhakal/Invester/president fncci

June 10, 2024 Global Photo Bank 9 photos

चन्द्र ढकाल नेपाल उद्योग बानिज्य महासंघको अहिलेको अध्यक्ष हुनु हुन्छ । उहा पहिला आइ एम इ को बाट शुरु गरि अहिले नेपाल ठुलो उद्योग पतिको रुपमा स्थापित हुनु भएको छ । उहाले संचालन गरेका चन्द्रागिरी केवल कार, चन्द्रगिरी रिसोर्ट, ग्लोवल आइएमइ वैक आदी रहेको छन ् ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment