एसइईमा वेदविधा आश्रमको उत्कृष्ट प्रदर्शन : मन्त्री पाण्डेद्वारा सम्मान

July 4, 2025 Global Photo Bank 12 photos

काठमाडौं, असार १९ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १४ जना परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन्।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment