गोकर्णेश्वरमा पहिलोपटक अन्डर १२ क्रिकेट सेतो ड्रेस र रातोबलमा राइजिङ स्टार ४० ओभर पुरुष क्रिकेट प्रतियोगित २०८३ को खेल गोकर्णेश्वर वडा ४ मा सुरु भएको छ । यो खेल एक महिना सम्म चल्ने छ। खेलको ऊदघाटन गोनपा नगर प्रमुख दिपक रिसालले गर्नु भएको थियो ।
photo : pradeep Kumar Shrestha/ globalphotobank.com