अखिल नेपाल कबड्डी संघको आयोजनामा शनिबार देखि नेपालमा शुरु हुने फोर नेसन इन्टरनेसनल कबड्डी कप २०२६ को ट्रफी सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र थाईल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ ।
शनपबार हुने उद्घाटन खेलमा नेपालले थाईल्यान्डसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेलहरु ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।
Four Nation International Kabaddi Cup 2026
Photos
Click any image to open it full size, or hover to download.