ने.क.पा. का संस्थापक क. नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवस सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री प्रचण्ड/ Speech prachand# late Nar bahadur Karmacharya memorial day

July 24, 2024 Global Photo Bank 6 photos

२०८१ साउन ९ ने.क.पा माओवादी केन्द्रको कार्यालयको सभा हल, पेरिस डाँडा, कोटेश्वरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल अनुशीलन THE PRAXIS को लोकार्पण समारोहमा लाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त, रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment