Chichila Gaupali#चिचिला गाउँ पालिका

चिचिला गाउँ पालिका यो कोशि प्रदेशको संखुवा सभा जिल्लामा पर्दछ । यस गाउँ पालिकामा नेपाल टुरिजम बोर्ड र एस टि एल आ पि प्रोजेक्ट अनुसार नया फुट ट्राएल साइकिल ट्राइलको बनाउनकोलागि केही रकम उपलब्ध भएको गाउँ पालिका हो ।

तस्वीरः प्रदीपकुमार श्रेष्ठ