Marmot/मामोेट

May 15, 2024 Global Photo Bank 1 photo

झट्ट हेर्दा खरायो जस्तो देखिने तर यो खरायो होइन यो हो उच्च हिमाली क्षेत्रमा पाईने मुसा प्रजाती जसको नाम मामोेट हो । यो मार्माेटका तस्वीर मनाङको भिमताङ्ग भन्ने ठाउँ लिएको हो ।

तस्वीर ः सुर्य खनाल

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment